दफा
पुनरावेदन सुन्ने अधिकारीको नियुक्ति
नेपाल सरकारले उच्च अदालतको न्यायाधीश भैरहेको वा भैसकेको वा हुन योग्यता पुगेको कुनै व्यक्तिलाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पुनरावेदन न्यायाधिकरणको पुनरावेदन सुन्ने अधिकारीको पदमा नियुक्ती गर्न सक्नेछ ।